स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु, आधुनिक विज्ञान र लाखौं प्रयोगकर्ताहरु द्वारा स्वीकृत गरिएका छन्! तपाईंको सचेतन बढाउनको लागि स्वास र ध्यान को शक्ति प्रयोग गर्नुहोस् र एक राम्रो जीवन जिन्दगी अन्गल्नुहोस। यो कुरा महत्त्वपूर्ण छैन कि तपाइँ योग, आहार नियंत्रण, पौडी गर्नुहुन्छ वा हुदैन, दिनको मात्र ७-१५ मिनेटको कारणले तपाईले जसरि पनि सकारात्मक प्रभाव देख्नुहुनेछ!
यसले के गर्छ?
* मस्तिष्क गतिविधि सुधार गर्दछ: स्मृति, ध्यान, एकाग्रता
* चिन्ताबाट राहत पाइन्छ
* तनावको प्रतिरोध गर्छ, शारीरिक सहनशीलता बढाउछ
* बेलुकाको भोकको हमलाहरु समाप्त गर्दछ, तसर्थ एक स्वस्थ तौल हुनमा मद्त गर्दछ
* चिसो, माइग्रेन र अस्थमा आक्रमणहरूको आवृत्ति घटाउँछ
* स्वस्थ निद्रालाई बढावा दिन्छ
* स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ
प्राण स्वास नै किन?
* अलिकति पनि कुनै विज्ञापन छैन
* तीव्र, अनुकूल, ब्याट्री बचत
* सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
* प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प
* विभिन्न ढांचाको लागि ८ वटा स्वास फेर्ने तरिकाहरु
* तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना
* परिपूर्ण तथ्यांकहरु
* सुविधाजनक प्रशिक्षण तालिका बनाउन अनुस्मारक
* धेरै पद्धतिहरू प्राणायाम, सुफी र तिब्बतको स्वास फेर्ने प्रथाहरूबाट व्युत्पन्न भएका छन्
* भावनात्मक अत्यधिक खुवाई संग लड्नको लागि गुगल प्ले "एन्टी-एपेटाइट" प्रशिक्षणको लागि अद्वितीय
* सिमोन रहिनी द्वारा डिजाइन गरिएको विशेष "सिगरेट प्रतिस्थापन", तपाईंलाई धूम्रपान छोड्न सहयोग पुर्याउन
अतिरिक्त गुरु संस्करणको लागि:
* निर्मल सुधार र परिष्कृत ढांचाको लागि गतिशील प्रशिक्षण
* विविध सास विधि र मन्त्र
* विस्तृत विकास चार्ट र प्रशिक्षण लग
* स्वास्थ्य परीक्षण
* समृद्ध सेटिङ्हरू र थप ध्वनिहरू
* ५० देखि अधिक प्रशिक्षण ढांचाहरुको को नियमित रुपमा अद्यतन गरिएको डेटाबेस, जस्तै: ४-७-८ स्वास फेर्ने, कपालभाति, अनुलोम विलोम, नाडी शोधन, तुम्मो, उद्गीथ, आदि।
बैज्ञानिक प्रमाण: https://pranabreath.info/wiki/Research_articles
मंच https://pranabreath.info/forum
फेसबुक https://facebook.com/OlekdiaPranaBreath
मा अपडेट गरिएको
२०२३ अक्टोबर १२